आफुले चलाउने नम्बर कस्को नाममा छ हेर्न अनि ब्यालेन्स कसरी ट्रान्फर गर्ने तरिका सिक्नुहोस
मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस ।
आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । (आफ्नो नाममा दर्ता भएको मोबाईल नम्बर मात्र प्रयोग गर्नुहोला)
कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस ।
कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस ।
Call Waiting सेवा सुचारु गर्न *43# डायल गर्नुहोस ।
Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।
मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस ।
प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422*SECURITY CODE*98XXXXXXXX*Rs..# डायल गर्नुहोस ।
आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।
आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस।
पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000# डायल गर्नुहोस र सुबिधा हटाउन *331*0000# डायल गर्नुहोस ।
डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ Offer थाहा पाउन *1415# डायल गर्नुहोस ।
Data Pack खरिद गर्न *1415*1# डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4# डायल गर्नुहोस ।
बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस ।
मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा SMS गर्नुहोस ।
मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस।
नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ र नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।
Missed Call Alert (MCA) सेवा सुचारु गर्न *1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा SMS गर्नुहोस ।
Missed Call Alert (MCA) सेवा बन्द गर्न unsub mca लेखेर १४०० मा SMS गर्नुहोस ।
ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउन CB*065XXXXXX (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस Due Amount भनेको तिर्नुपर्ने रकम हो Available Credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो
ADSLको अन्तिम मिति थाहा पाउन VL*NTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।
ADSLको ब्यालेन्स थाहा पाउन BL*NTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।
नेपाल टेलिकमको Number Inquiry सेवाको लागि १९७ मा फोन गर्नुहोस ।
नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।
ल्यान्डलाइन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस ।
नेपाल टेलिकमको बिबिध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM ( नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस ।
मोबाइलमा टेलिभिजन हेर्न WOW TIMES एप्लिकेसन डाउनलोड गर्नुहोस ।
आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस ।

कसरी गर्ने मोबाइलकाे IMEI दर्ता ?
प्राय
सोधिने प्रश्नहरु : राष्ट्रिय परिचयपत्र
१. राष्ट्रिय
परिचयपत्र भनेको के हो ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाबेस भएको
राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।
२. राष्ट्रिय
परिचयपत्र तथा पञ्जिकरण बिभाग को स्थापना को उद्देश्य के हो ?
- नेपाली नागरिकको वैयिक्तक तथा जैविक विवरण
सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी
सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकको आधारमा
राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने,
- व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा
अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्ने, सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी काम गर्ने,
- राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरि नागरिकका सूचना था
विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व
गर्ने ।
३. राष्ट्रिय
परिचयपत्रमा के के विवरण समावेश हुन्छ ?
परिचयपत्रमा देहायका विवरण समावेश हुन्छन् –
व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नी नाम, बाजेको नाम)
1. औंला-छाप (१० वटा औंला)
2. आखाँको नानि (Iris) [प्रस्तावित]
3. परिचय नम्बर
4. फोटो
5. राष्ट्रियता
6. हस्ताक्षर
7. चिप्स
४. राष्ट्रिय
परिचयपत्र प्रणालीको उद्देश्य के हो ?
- नेपाली नागरिकहरूको वैयक्तिक र जैविक
विवरणहरूको केन्द्रीकृत रूपमा भन्डारण तथा अभिलेख गरी सबै नागरिकहरूलाई परिचय
खुल्ने र नदोहरिने गरी बहुउपयोगी राष्ट्रिय परिचय नम्बर (Unique Digital Identification) प्रदान गर्ने ।
-
नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक
स्मार्टकार्ड प्रदान गर्ने ।
-
राष्ट्रिय परिचयपत्र प्रदान गर्न आवश्यक पर्ने पूर्वाधारहरू, नीति तथा कानूनहरूको तर्जुमा गर्ने ।
-
नेपाल सरकारबाट नेपाली नागरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरूलाई राष्ट्रिय
परिचयपत्र प्रणालीमा आवद्व गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा
अभिलेखहरूलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्ने ।
५. राष्ट्रिय
परिचयपत्र पाउनका लागि कस्तो योग्यता चाहिन्छ र प्राप्त गर्न के गर्नुपर्छ ?
राष्ट्रिय परिचयपत्र पाउनका लागि निम्न लिखित योग्यता चाहिन्छ –
1. १६ वर्ष उमेर पुरा भएको ।
2. नेपाली
नागरिकताको प्रमाण- पत्र लिएको ।
3. परिचयपत्र
प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको
निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्छ ।
4. निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले वा विभागले तोकेको निकाय
वा अधिकारीलाई डिजिटल तस्विर, दुवै हातका १० औलाको रेखा सहितको डिजिटल
ल्याप्चे छाप, हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध
गराउनुपर्छ ।
६. राष्ट्रिय परिचयपत्रबाट नेपाली नागरिकलाई के
फाइदा हुन्छ ?
राष्ट्रिय परिचयपत्रलाई नागरिकहरूले निम्न प्रयोजनका लागि उपयोग गर्न सक्नेछन्
-
- ब्यक्तिको
राष्ट्रिय पहिचानपत्रको रूपमा ।
- मतदाता
परिचयपत्रको रूपमा ।
- सबै किसिमका
सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा ।
- सामाजिक
सुरक्षा कार्डका रूपमा ।
- सुरक्षा
व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा ।
- अन्य
सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा
प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्ने
सम्भव हुन्छ ।
७. राष्ट्रिय परिचयपत्रको प्रयोगकर्ता को को हुन
सक्छन् ?
निम्न ब्यक्तिहरूले राष्ट्रिय परिचयपत्रको प्रयोग गर्दछन् -
- नेपाली
नागरिकहरू
- सेवा प्रदायक
निकायहरु
- सुरक्षा
अनुसन्धान र न्यायिक निकायहरु
- कानूनले
तोकेका अन्य व्यक्ति तथा संस्थाहरु
८. राष्ट्रिय परिचयपत्र कहाँबाट वितरण गरिन्छ ?
सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार
गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा
पञ्जीकरण विभागले तोकेको स्थानबाट वितरण गरिन्छ ।
९. जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
राष्ट्रिय परिचयपत्रको सन्दर्भमा जैविक पहिचान भन्नाले व्यक्तिको फोटो र दश
औंलाको छाप (Finger Print) भन्ने वुझिन्छ । वैयक्तिक पहिचान अन्तर्गत व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत
विवरणहरू पर्दछन् ।
१०. चिप्स भनेको के हो र किन प्रयोग गरिन्छ ?
राष्ट्रिय परिचयपत्रको पृष्ठ भागमा राखिएको तथ्यांक सुरक्षित राख्ने विधुतिय
साधन चिप्स हो । चिप्समा विभिन्न प्रकृतिका विवरण र तथ्यांकलाई पर्याप्त परिमाणमा
संग्रह गरेर राख्न मिल्छ । यसमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विवरणको
अतिरिक्त अन्य विवरणहरु जस्तै PAN, सवारी चालक अनुमतिपत्र (Driving license), गरीव परिचयपत्र सेमत राख्न सकिन्छ ।
११. राष्ट्रिय
परिचयपत्रमा रहने व्यक्तिगत विवरणहरूको गोपनीयता कसरी सुनिश्चित गरिएको हुन्छ ?
आवश्यक परेको अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नो विवरण उपयोग गर्न सक्दछ तर
विभिन्न निकायले कानूनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्ने गरी गोपनियता
सुनिश्चित गरिएको हुन्छ ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा रहेको विवरण
कसले कुन प्रयोजनको लागि हेर्यो, सोको अभिलेखीकरण समेत प्रणालीले गर्ने
व्यवस्था रहेको छ ।
१२. राष्ट्रिय
परिचयपत्र हराएमा कसरी प्रतिलिपि लिन सकिन्छ ?
राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा वा झुत्रो भई काम नलाग्ने भएमा वा
कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित तोकिए बमोजिम स्थानीय
निकायबाट सिफारिस गराई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत विभाग समक्ष
निवेदन दिएमा अभिलेख रूजु गरी प्रतिलिपीको रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध
गराइन्छ ।
१३. नागरिकता
नभएको व्यक्तिले कसरी परिचयपत्र पाउँदछन् ?
हाललाई नागरिकताको प्रमाणपत्र लिएर सोही आधारमा मात्र राष्ट्रिय परिचयपत्र प्राप्त
गर्ने ब्यवस्था छ ।
१४. राष्ट्रिय
परिचय नम्बर भनेको के हो ?
प्रत्येक व्यक्तिको पहिचानलाई सजिलोसंग प्रस्तुत गर्न प्रयोग गरिएको सांकेतिक
नम्वरलाई राष्ट्रिय परिचय नम्बर भनिन्छ । प्रत्येक ब्यक्तिलाई फरक-फरक रूपमा
उपलब्ध गराइएको सांकेतिक अंक राष्ट्रिय परिचयपत्रमा राखिएको हुन्छ जसलाई Individual Unique Number पनि भनिन्छ ।
१५. राष्ट्रिय
परिचयपत्र वितरणमा कुन कुन निकायको कस्तो भूमिका रहन्छ ?
राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने विवरण संकलन गरी विभागमा पठाउने र
विभागमा प्रशोधन भई निर्मित राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम जिल्ला प्रशासन
कार्यालयले तथा स्थानीय तहबाट गरिन्छ । राष्ट्रिय परिचयपत्रका लागि सिफारिश गर्ने
तथा व्यक्तिगत घटना विवरणहरू (जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदि) दर्ता गरी सो को विवरण
विभागमा उपलब्ध गराउने कार्य स्थानीय तहबाट गरिन्छ । अन्य विभिन्न निकायले समेत यस
कार्यमा सहयोग गर्न सक्दछन् ।
१६. राष्ट्रिय
परिचयपत्र लागु भएपछि नागरिकता प्रमाण पत्रको प्रयोग कसरी गरिन्छ
?
नेपाली नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणाली
दुवै संवैधानिक व्यवस्था भएकोले प्रचलित कानून अनुसार दुवैको उपयोग हुन्छ । हाल कानून अनुसार जारी गरिएका पहिचान कार्डहरु सम्बन्धित कानून अनुसार
प्रयोग तथा उपयोग हुन सक्दछन् ।
VERSP-MIS काे पुरा रूप Vital Event Registration and Social Protection Management Information System
हनुमाननगर कंकालिनी नगरपालिकाको नक्सा
हनुमाननगर कंकालिनी नगरपालिकाको विस्तृत विवरण
क्र.
सं.
|
नयाँ
वडा
|
समावेश
गाविस /
नगरपालिका
|
जनसंख्या
|
क्षेत्रफल (वर्ग
कि.मी.)
|
१
|
१
|
भारदह (१-९)
|
७१२४
|
२८.०८
|
२
|
२
|
हनुमाननगर योगिनीमाई (२)
|
१३३२
|
४.०१
|
३
|
३
|
पोर्ताहा (१-९)
|
५१७९
|
५.९५
|
४
|
४
|
मधुवापुर (१-९)
|
५७३०
|
८.१९
|
५
|
५
|
हनुमाननगर योगिनीमाई (३)
|
२१९५
|
४.०६
|
६
|
६
|
हनुमाननगर योगिनीमाई (४)
|
३१५७
|
३.६२
|
७
|
७
|
हनुमाननगर योगिनीमाई(५)
|
२०७५
|
१.५८
|
८
|
८
|
हनुमाननगर योगिनीमाई (१)
|
२२४७
|
१.५८
|
९
|
९
|
हनुमाननगर योगिनीमाई (६)
|
१७९०
|
०.७३
|
१०
|
१०
|
हनुमाननगर योगिनीमाई (९)
|
१८६६
|
२.३४
|
११
|
११
|
हनुमाननगर योगिनीमाई (१०)
|
२०५२
|
१.९३
|
१२
|
१२
|
हनुमाननगर योगिनीमाई (७)
|
२४१०
|
१.३७
|
१३
|
१३
|
हनुमाननगर योगिनीमाई (८)
|
१७९१
|
४६.९२
|
१४
|
१४
|
रम्पुरा मल्हनीया (१-९)
|
६७८६
|
७.८४
|
जम्मा
|
४५७३४
|
११८.२
|
||
हनुमाननगर कंकालिनी नगरपालिकाको लेटर प्याड
B.Ed. 4 Years Syllabus Download
छोरी शिक्षा विमा/मुद्दती बचत खाता कार्यक्रम संचालन सम्बन्धमा
आवश्यक कागजातहरु :-
१. छोरी/बालिकाको जन्मदर्ता प्रमाण–पत्रको प्रमाणित प्रतिलिपी ।
२. अभिभावक एक/दुवै जनाको नागरिकता प्रमाण–पत्रको प्रमाणित प्रतिलिपी ।
३. छोरीको पासपोर्ट साईजको फोटो–६ प्रति ।
४. अभिभावक/संरक्षकको पासपोर्ट साईजको फोटो–६ प्रति ।
Postal
Codes Data Set
|
|
Place
Name
|
Code
|
Arnaha
|
56413
|
Bairaba
|
56402
|
Bhagawatpur
|
56406
|
Bhardaha
|
56418
|
Bishnupur
|
56409
|
Bodebarsain
|
56415
|
Chhinnamasta
|
56408
|
Hanuman Nagar
|
56401
|
Kadarwona
|
56417
|
Kalyanpur
|
56414
|
Kanchanpur
|
56404
|
Koiladi
|
56407
|
Pato
|
56412
|
Phattepur
|
56403
|
Praswani
|
56405
|
Rupani
|
56411
|
Saptari
|
56400
|
Sisawa
|
56416
|
यी ६ बानीले कहिलै धनी बन्न दिदैन, दरिद्र जीवन अन्त्यका लागि अहिलै लिनुहोस् जानकारी

सु:खद र समधुर दाम्पत्य जीवन चाहानेले अपनाउनुहोस् यस्तो वास्तु उपाय

अभिभावकले बच्चालाई सानैदेखि सिकाउनैपर्ने १० कुराहरू

- सही र गलतको फरक छुट्याउन सिकाउनुहोस् : बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउनुहोस । अनि मात्र उनीहरुमा निर्णय लिने क्षमताको विकास हुन्छ । यदि बच्चा सही र गलत विच फरक छुट्याउन सक्ने हुन्छन् । उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ ।
- आफुभन्दा ठूलो मानिससँग बोल्न सिकाउनुहोस् : सबैभन्दा पहिला बच्चालाई आफुभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ ।
- धैर्य राख्न सिकाउनुहोस् : आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ । उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ । बच्चालाई धैर्य गर्न सिकाउनुहोस । उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस ।
- सेयरिङ गर्न सिकाउनुहोस : बच्चामा सुरुबाट नै सबैकुरा अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सविधा सिर्फ उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ ।
- अर्कालाई सहयोग गर्न सिकाउनुहोस : यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस । जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ । उनीहरुको भावनालाई प्रेरित गर्नुहोस । सिर्फ चिनेकाहरुको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।
- समयको कदर गर्न सिकाउनुहोस : आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस । बच्चालाई काम प्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस् । बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस् । बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस ।
- थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस : बच्चालाई थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस । यसबाट बच्चाहरुमा अरु प्रति सम्मानको भावना विकसित हुन्छ ।ठूलोको कुरा मान्नु(बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ भनेर सिकाउनुपर्छ । उनीहरुको दिमागमा एउटा छाप बनाइदिनुहोस कि ठूलोले केहि कुरा भनेको तिम्रो हक र हितकै लागि हो ।
- प्रार्थना गर्न सिकाउनुहोस : बच्चाहरुलाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस् । यसबाट बच्चामा आत्मविश्वास बढ्छ । प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ ।इमान्दार बन्न सिकाउनुहोस – बच्चाहरुलाई इमान्दार बन्न सिकाउनुहोस। इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस । यदि तपाईको बच्चा इमान्दार भयो भने उसले कहिले पनि झुट बोल्दैन् र गलत काम पनि कहिले गर्नेछैन् ।
मादक पदार्थ होइन वियर, यो एक अचुक औषधि पनि हो ? जान्नुहोस् वियरका १२ लाभ

No comments:
Post a Comment